स्वावलम्बन विकास केन्द्र

वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकास अभियानको शुरुआत

स्वावलम्बन विकास केन्द्र र ग्रामीण प्रविधि केन्द्रले वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकास अवधारणालाई अभियानको रुपमा लग्ने भएका छन् । यसै सन्दर्भमा २०७७ फाल्गुण १८ गते अनलाईन वेविनारको आयोजना गरी लघुवित्त तथा सहकारी संस्थाहरुले वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकास अवधारणालाई अभियानको रुपमा कसरी अगाडी वढाउन सक्छ्न भन्ने विषयमा अनलाईन छलफलको आयोजना गरेका छन् ।

छलफलका क्रममा ग्रामीण प्रविधि केन्द्र नेपालका पूर्व कार्यकारी निर्देशक एवं वर्तमान वरिष्ठ सल्लाहकार गणेशराम श्रेष्ठले वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकास अवधारणा वारे ग्रामीण प्रविधि केन्द्रको अनुभव सहित आफ्नो प्रस्तुति राखेका थिए । प्रस्तुतिका क्रममा श्रेष्ठले वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ के हो ? यसले वातबरणीय, सामाजिक तथा आर्थिक पक्षहरुमा के कसरी प्रभाव पार्न सक्छ । जीवनस्तर उकास्न कसरी सहयोग पुग्छ ? वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकासका लागि चरणवद्ध रुपमा कसरी कार्य सञ्चालन गर्ने ? यस क्रममा वातावरण मैत्री प्रविधिको प्रयोग, कार्यान्वयन योजना तथा पद्धति कस्तो हुने ? लगायत यसका संम्भावना र फाइदा वारे स्पस्ट पारेका थिए । यस्तै स्थानीयले वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ चाहेको खण्डमा स्थानीय संघ संस्थाहरु संग यस वारे छलफल गर्न सकिने र फिल्ड भिजिट गरेर ज्ञानको आदान प्रदान गर्न सकिने धारणा राखे । यसको लागि स्थानीय स्तरमा काम गर्ने लघुवित्त संस्था तथा स्थानीयहरुको चासो भए आफु संग भएको ज्ञान तथा प्रविधिको सहजीकरण गर्न पनि ग्रामिण प्रविधि केन्द्र तयार रहेको वताए ।

उक्त अवसरमा आफ्नो धारणा राख्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले हाल वातावरण र पर्यावरणमा भैरहेको ह्रासलाई दृष्टिगत गर्दा वातावरमैत्री स्वावलम्बन नमुना गाउँ विकास कार्यक्रम बर्तमान अवस्थामा निकै सान्दर्भिक र राम्रो सोच तथा वर्तमान समयको अपरिहार्यता भएकाले यसलाई अभियानको रुपमा लग्नु पर्नेे धारणा राखे । “वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ भनेको उपलब्ध प्राकृतिक स्रोतको संरक्षण संगै दिगोरुपमा प्रयोग गरी जीवन सहज वनाउने अवधारणा हो । प्रकृति संग संगै वाँच्नु (Living With Nature) अर्थात प्राकृतिक स्रोतको अधिकतम संरक्षण र प्रकृति माथि क्षति नपुग्ने गरी उपयोग गरी जीवन सहज वनाउनु नै अवको आवश्यकता हो” श्रेठको धारणा थियो ।

अव हरेक लघुवित्तका अध्यक्ष तथा कार्यकारी प्रमुखहरु आफैले आफ्नो कार्य क्षेत्रको कम्तिमा एउटा पिछडिएको शहर भन्दा टाढाको गाँउलाई छनोट गरी सपनाको गाउँको रुपमा वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकास गर्न सुझाव दिए । वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ छनौट गर्दा कम्तिमा ५० देखि १०० परिवार रहेको विपन्न समुदायको वासोवास रहेको गाउँलाई छनौट गर्नु राम्रो हुने श्रेष्ठको धारणा थियो । लघुवित्त संस्थाहरुले एक बर्षमा कम्तिमा पनि यस्ता ५० वटा गाउँहरु विकास गर्न सक्ने श्रेष्ठको भनाई थियो । यसै गरी लघुवित्त संस्थाहरुले विद्यार्थीहरुलाई पढाई संगै व्यवसायमा आवद्ध गराउन आफ्नो क्षेत्रको विद्यालय स्तर वाटै वातावरण मैत्री एवं व्यवसायमुखि शिक्षा प्रवद्र्धन गर्नु पर्ने र यसले रोजगारीकोलागि विदेश नगई स्वदेशमै केहि गरौँ भन्ने सोचको विकास गर्ने र उनीहरुलाई आत्मनिर्भर वनाउन सघाउने विचार राखे ।

वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकास अवधारणाको ढाँचा माथि स्पष्ट पार्दै श्रेष्ठले भने “हरेक गाउँको आफ्नै विशेषता हुन्छ, भूगोल तथा प्राकृतिक स्रोतको हिसावले पनि विविधता हुन्छ । त्यसैले कस्तो खालको उपाय वा प्रविधिको प्रयोग गरी त्यो गाउँलाई वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ वनाउन सकिन्छ भन्ने कुरा वुझ्न् त्यहाँको, आर्थिक, सामाजिक, भौगोलिक तथा उपलब्ध प्राकृतिक स्रोतहरुको विस्तृत नक्सांङ्कन वा अध्ययन हुन आवश्यक हुन्छ । त्यसैको आधारमा स्थानीयहरुलाई वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ वारे जानकारी गराएर स्थानीय स्तरमै उपलब्ध स्रोतको वलमा स्थानीय अगुवाहरुकै नेतृत्व रहने र स्वावलम्बन विकास केन्द्र तथा ग्रामीण प्रविधि केन्द्रले सहजीकरण गर्ने अवधारणा अनुरुप काम गर्नु पर्छ । अनि यसरी छनौट भएको गाउँ वढिमा ३ बर्ष भित्र गरीवी मुक्त हुनु पर्छ ।”

यसै गरी स्वावलम्बन विकास केन्द्रका संस्थापक सदस्य एबं ग्रामीण प्रविधि केन्द्रका सल्लाहकार लुमिन कुमार श्रेष्ठले हाल नेपालका गाउँहरु यूवा रहित र उजाड वन्दै गएकोले ग्रामीण भेगका स्कुले वालवालिकाहरुलाई कृषि उद्यममा जोडेर उनीहरुलाई गाउँमै वस्ने आधार तयार गरी गाउँहरु फेरी हराभरा वनाउनु आवश्यक रहेको धारणा राखे । स्कुले उमेर देखि नै विद्यार्थीलाई उद्यम संग जोडने विषय स्वावलम्बन विकास केन्द्र्रको २९औ साधारण सभाले पनि पारित गरेको स्मरण गराउदै श्रेष्ठले अव लघुवित्त वित्तीय संस्थाहरुले पनि यस्ता सेवामुलक काममा जोड दिएर समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने धारणा राखे ।

स्वावलम्बन विकास केन्द्रका प्रवन्ध समितिका कोषाध्यक्ष एवं मानुषी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा वज्राचार्यले मानुषी लघुवित्त वित्तीय संस्थाले सिन्धुपाल्चोकको वाह्रविसे स्थित धार्पा गाउँलाई वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकास गर्ने काम अगाडी वढि सकेको र यसमा सर्बेक्षणको काम सकेर प्राथमिकताको आधारमा सुधारिएको चुलो वनाउने, गड्यौँला मल वनाउने लगायत कृषि सम्बन्धी तालिमहरु शुरु भै सकेको जानकारी गराइन् ।

खुला छलफलको क्रममा सहभागीहरुले वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ वारे अगाडी वढ्ने सन्दर्भमा छलफल तथा अनुभव साँटा साँट गरेका थिए ।
सो अवसरमा महिला सहयोगी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निर्मला आचार्यले वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकासको अवधारणा लघुवित्त तथा सहकारी संस्थाहरुको लागि दिगो विकासमा योगदान दिने एक उपयोगी अवधारणा भएको वताउदै महिला सहयोगी वचत तथा ऋण सहकारी संस्था लि. ले चन्द्रागिरी नगरपालिकाको मसिने गाउँलाई वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ वनाउन लागेको जानकारी गराइन् ।

छलफलको क्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाका रण वहादुर साउँदले किसान वहुउद्देश्यीय सहकारी संस्थाले पनि वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ निर्माणका लागि गाउँ छनौट गरेर सर्वेक्षण कार्य सम्पन्न भएको र यसमा थप सुझाव र सल्लाहकोलागि सहयोगको अपेक्षा गरेको धारणा राखे । 
वेविनारमा विभिन्न लघुवित्त वित्तीय संस्था तथा लघुवित्त कार्यक्रममा संलग्न सहकारी संस्थाका ३२ जना पदाधिकारीहरु सहभागी भएका थिए । अर्थात प्राकृतिक स्रोतको अधिकतम संरक्षण र प्रकृति माथि क्षति नपुग्ने गरी उपयोग गरी जीवन सहज वनाउनु नै अवको आवश्यकता हो” श्रेठको धारणा थियो ।

वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकास अवधारणाको ढाँचा माथि स्पष्ट पार्दै श्रेष्ठले भने “हरेक गाउँको आफ्नै विशेषता हुन्छ, भूगोल तथा प्राकृतिक स्रोतको हिसावले पनि विविधता हुन्छ । त्यसैले कस्तो खालको उपाय वा प्रविधिको प्रयोग गरी त्यो गाउँलाई वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ वनाउन सकिन्छ भन्ने कुरा वुझ्न् त्यहाँको, आर्थिक, सामाजिक, भौगोलिक तथा उपलब्ध प्राकृतिक स्रोतहरुको विस्तृत नक्सांङ्कन वा अध्ययन हुन आवश्यक हुन्छ । त्यसैको आधारमा स्थानीयहरुलाई वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ वारे जानकारी गराएर स्थानीय स्तरमै उपलब्ध स्रोतको वलमा स्थानीय अगुवाहरुकै नेतृत्व रहने र स्वावलम्बन विकास केन्द्र तथा ग्रामीण प्रविधि केन्द्रले सहजीकरण गर्ने अवधारणा अनुरुप काम गर्नु पर्छ । अनि यसरी छनौट भएको गाउँ वढिमा ३ बर्ष भित्र गरीवी मुक्त हुनु पर्छ ।

यसै गरी स्वावलम्बन विकास केन्द्रका संस्थापक सदस्य एबं ग्रामीण प्रविधि केन्द्रका सल्लाहकार लुमिन कुमार श्रेष्ठले हाल नेपालका गाउँहरु यूवा रहित र उजाड वन्दै गएकोले ग्रामीण भेगका स्कुले वालवालिकाहरुलाई कृषि उद्यममा जोडेर उनीहरुलाई गाउँमै वस्ने आधार तयार गरी गाउँहरु फेरी हराभरा वनाउनु आवश्यक रहेको धारणा राखे । स्कुले उमेर देखि नै विद्यार्थीलाई उद्यम संग जोडने विषय स्वावलम्बन विकास केन्द्र्रको २९औ साधारण सभाले पनि पारित गरेको स्मरण गराउदै श्रेष्ठले अव लघुवित्त वित्तीय संस्थाहरुले पनि यस्ता सेवामुलक काममा जोड दिएर समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने धारणा राखे ।

स्वावलम्बन विकास केन्द्रका प्रवन्ध समितिका कोषाध्यक्ष एवं मानुषी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा वज्राचार्यले मानुषी लघुवित्त वित्तीय संस्थाले सिन्धुपाल्चोकको वाह्रविसे स्थित धार्पा गाउँलाई वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकास गर्ने काम अगाडी वढि सकेको र यसमा सर्बेक्षणको काम सकेर प्राथमिकताको आधारमा सुधारिएको चुलो वनाउने, गड्यौँला मल वनाउने लगायत कृषि सम्बन्धी तालिमहरु शुरु भै सकेको जानकारी गराइन् ।

खुला छलफलको क्रममा सहभागीहरुले वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ वारे अगाडी वढ्ने सन्दर्भमा छलफल तथा अनुभव साँटा साँट गरेका थिए ।
सो अवसरमा महिला सहयोगी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निर्मला आचार्यले वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकासको अवधारणा लघुवित्त तथा सहकारी संस्थाहरुको लागि दिगो विकासमा योगदान दिने एक उपयोगी अवधारणा भएको वताउदै महिला सहयोगी वचत तथा ऋण सहकारी संस्था लि. ले चन्द्रागिरी नगरपालिकाको मसिने गाउँलाई वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ वनाउन लागेको जानकारी गराइन् ।

छलफलको क्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाका रण वहादुर साउँदले किसान वहुउद्देश्यीय सहकारी संस्थाले पनि वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ निर्माणका लागि गाउँ छनौट गरेर सर्वेक्षण कार्य सम्पन्न भएको र यसमा थप सुझाव र सल्लाहकोलागि सहयोगको अपेक्षा गरेको धारणा राखे । 

वेविनारमा विभिन्न लघुवित्त वित्तीय संस्था तथा लघुवित्त कार्यक्रममा संलग्न सहकारी संस्थाका ३२ जना पदाधिकारीहरु सहभागी भएका थिए । अर्थात प्राकृतिक स्रोतको अधिकतम संरक्षण र प्रकृति माथि क्षति नपुग्ने गरी उपयोग गरी जीवन सहज वनाउनु नै अवको आवश्यकता हो” श्रेठको धारणा थियो ।

अव हरेक लघुवित्तका अध्यक्ष तथा कार्यकारी प्रमुखहरु आफैले आफ्नो कार्य क्षेत्रको कम्तिमा एउटा पिछडिएको शहर भन्दा टाढाको गाँउलाई छनोट गरी सपनाको गाउँको रुपमा वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकास गर्न सुझाव दिए । वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ छनौट गर्दा कम्तिमा ५० देखि १०० परिवार रहेको विपन्न समुदायको वासोवास रहेको गाउँलाई छनौट गर्नु राम्रो हुने श्रेष्ठको धारणा थियो । लघुवित्त संस्थाहरुले एक बर्षमा कम्तिमा पनि यस्ता ५० वटा गाउँहरु विकास गर्न सक्ने श्रेष्ठको भनाई थियो । यसै गरी लघुवित्त संस्थाहरुले विद्यार्थीहरुलाई पढाई संगै व्यवसायमा आवद्ध गराउन आफ्नो क्षेत्रको विद्यालय स्तर वाटै वातावरण मैत्री एवं व्यवसायमुखि शिक्षा प्रवद्र्धन गर्नु पर्ने र यसले रोजगारीकोलागि विदेश नगई स्वदेशमै केहि गरौँ भन्ने सोचको विकास गर्ने र उनीहरुलाई आत्मनिर्भर वनाउन सघाउने विचार राखे ।

वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकास अवधारणाको ढाँचा माथि स्पष्ट पार्दै श्रेष्ठले भने “हरेक गाउँको आफ्नै विशेषता हुन्छ, भूगोल तथा प्राकृतिक स्रोतको हिसावले पनि विविधता हुन्छ । त्यसैले कस्तो खालको उपाय वा प्रविधिको प्रयोग गरी त्यो गाउँलाई वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ वनाउन सकिन्छ भन्ने कुरा वुझ्न् त्यहाँको, आर्थिक, सामाजिक, भौगोलिक तथा उपलब्ध प्राकृतिक स्रोतहरुको विस्तृत नक्सांङ्कन वा अध्ययन हुन आवश्यक हुन्छ । त्यसैको आधारमा स्थानीयहरुलाई वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ वारे जानकारी गराएर स्थानीय स्तरमै उपलब्ध स्रोतको वलमा स्थानीय अगुवाहरुकै नेतृत्व रहने र स्वावलम्बन विकास केन्द्र तथा ग्रामीण प्रविधि केन्द्रले सहजीकरण गर्ने अवधारणा अनुरुप काम गर्नु पर्छ । अनि यसरी छनौट भएको गाउँ वढिमा ३ बर्ष भित्र गरीवी मुक्त हुनु पर्छ ।”

यसै गरी स्वावलम्बन विकास केन्द्रका संस्थापक सदस्य एबं ग्रामीण प्रविधि केन्द्रका सल्लाहकार लुमिन कुमार श्रेष्ठले हाल नेपालका गाउँहरु यूवा रहित र उजाड वन्दै गएकोले ग्रामीण भेगका स्कुले वालवालिकाहरुलाई कृषि उद्यममा जोडेर उनीहरुलाई गाउँमै वस्ने आधार तयार गरी गाउँहरु फेरी हराभरा वनाउनु आवश्यक रहेको धारणा राखे । स्कुले उमेर देखि नै विद्यार्थीलाई उद्यम संग जोडने विषय स्वावलम्बन विकास केन्द्र्रको २९औ साधारण सभाले पनि पारित गरेको स्मरण गराउदै श्रेष्ठले अव लघुवित्त वित्तीय संस्थाहरुले पनि यस्ता सेवामुलक काममा जोड दिएर समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने धारणा राखे ।

स्वावलम्बन विकास केन्द्रका प्रवन्ध समितिका कोषाध्यक्ष एवं मानुषी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा वज्राचार्यले मानुषी लघुवित्त वित्तीय संस्थाले सिन्धुपाल्चोकको वाह्रविसे स्थित धार्पा गाउँलाई वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकास गर्ने काम अगाडी वढि सकेको र यसमा सर्बेक्षणको काम सकेर प्राथमिकताको आधारमा सुधारिएको चुलो वनाउने, गड्यौँला मल वनाउने लगायत कृषि सम्बन्धी तालिमहरु शुरु भै सकेको जानकारी गराइन् ।

खुला छलफलको क्रममा सहभागीहरुले वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ वारे अगाडी वढ्ने सन्दर्भमा छलफल तथा अनुभव साँटा साँट गरेका थिए । सो अवसरमा महिला सहयोगी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निर्मला आचार्यले वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ विकासको अवधारणा लघुवित्त तथा सहकारी संस्थाहरुको लागि दिगो विकासमा योगदान दिने एक उपयोगी अवधारणा भएको वताउदै महिला सहयोगी वचत तथा ऋण सहकारी संस्था लि. ले चन्द्रागिरी नगरपालिकाको मसिने गाउँलाई वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ वनाउन लागेको जानकारी गराइन् । छलफलको क्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाका रण वहादुर साउँदले किसान वहुउद्देश्यीय सहकारी संस्थाले पनि वातावरण मैत्री स्वावलम्बन नमुना गाउँ निर्माणका लागि गाउँ छनौट गरेर सर्वेक्षण कार्य सम्पन्न भएको र यसमा थप सुझाव र सल्लाहकोलागि सहयोगको अपेक्षा गरेको धारणा राखे । 

वेविनारमा विभिन्न लघुवित्त वित्तीय संस्था तथा लघुवित्त कार्यक्रममा संलग्न सहकारी संस्थाका ३२ जना पदाधिकारीहरु सहभागी भएका थिए ।

समाचार

सुचना