स्वावलम्बन विकास केन्द्र

स्वावलम्बन विकास केन्द्रंका अध्यक्ष शंकर मान श्रेष्ठ सम्मानित

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो १९ औँ वार्षिकोतसवको अवसरमा संस्थाको स्थापना तथा विकासमा निरन्तर गरेको अतुलनीय योगदानको लागि स्वावलम्बन विकास केन्द्रंका अध्यक्ष शंकर मान श्रेष्ठलाई सम्मानित गरेको छ ।

समाचार

सुचना